यस्तो छ आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् पूर्ण विवरण

२४ पुष, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकका अनुसार आज (पुष २४ जनवरी) को बजारमा अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ ०१ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १२७ रुपैयाँ ३३ पैसा र बिक्रिदर … Continue reading यस्तो छ आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् पूर्ण विवरण