back
CTIZAN AD

यस्तो छ आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् पूर्ण विवरण

वि.सं.२०७६ पुस २४ बिहीवार

954 

shares

२४ पुष, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकका अनुसार आज (पुष २४ जनवरी) को बजारमा अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ ०१ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १२७ रुपैयाँ ३३ पैसा र बिक्रिदर १२८ रुपैयाँ रहेको छ ।

युके पाउण्ड १ को खरिददर १५० रुपैया ११ पैसा रहेको छ भने विक्रिदर १५० रुपैयाँ ९० पैसा रहेको छ ।

कति छ त अन्य मुद्राको भाउ ?

Rate Request     archives…
Exchange Rate for 09 January 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
114.41
115.01
  European Euro
1
127.33
128.00
  UK Pound Sterling
1
150.11
150.90
 Swiss Franc
1
117.68
118.30
  Australian Dollar
1
78.60
79.01
 Canadian Dollar
1
87.97
88.43
  Singapore Dollar
1
84.72
85.17
 Japanese Yen
10
10.53
10.58
 Chinese Yuan
1
16.48
16.57
  Saudi Arabian Riyal
1
30.50
30.66
  Qatari Riyal
1
31.42
31.58
  Thai Baht
1
3.77
3.79
  UAE Dirham
1
31.15
31.31
  Malaysian Ringgit
1
27.90
28.04
  South Korean Won
100
9.80
9.86
 Swedish Kroner
1
12.12
12.18
  Danish Kroner
1
17.04
17.13
  Hong Kong Dollar
1
14.71
14.79
  Kuwaity Dinar
1
377.22
379.20
  Bahrain Dinar
1
303.44
305.03

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

कति तोकेको छ त राष्ट्र बैंकले आजको बिदेशी मुद्राको भाउ ?

 

 

वि.सं.२०७६ पुस २४ बिहीवार ०८:४७ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...