२३ पुष, काठमाण्डौं । नेपाल राष्ट्र बैंकका अनुसार आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।
बैंकका अनुसार आज पुष २३ (डिसेम्बर ८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ ६४ पैसा रहेको छ भने विक्रिदर ११५ रुपैयाँ २४ पैसा रहेको छ ।
त्यस्तै यूरो १ को खरिददर १२८ रुपैयाँ १३ पैसा रहेको छ भने विक्रिदर १२८ रुपैयाँ ८१ पैसा रहेको छ ।
आजको बजारमा युके पाउण्ड १ को खरिददर १५० रुपैयाँ ८२ पैसा रहेको छ भने विक्रिदर १५१ रुपैयाँ ६१ पैसा रहेको छ ।
त्यस्तै कतारी रियल १ को खरिददर ३१ रुपैयाँ ४८ पैसा र विक्रिदर ३१ रुपैयाँ ६४ पैसा रहेको छ भने युएई दिरहाम १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र विक्रिदर ३१ रुपैयाँ २७ पैसा रहेको छ । साथै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रिदर ३० रुपैयाँ ४९ पैसा रहेको छ ।
त्यस्तै बहराइन डिनार १ को खरिददर ३०४ रुपैयाँ ०३ पैसा र विक्रिदर ३०५ रुपैयाँ ६३ पैसा रहेको छ । कुवेती डिनार १ को खरिददर ३७८ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३८० रुपैयाँ १३ पैसा रहेको छ ।
मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ ०१ पैसा र विक्रिदर २८ रुपैयाँ १८.१५ पैसा रहेको छ ।
यस्तो छ अन्य मुद्राको विवरण
|
|
||
| Rate Request | archives… | |
| Exchange Rate for 08 January 2020 | ||
|
|
||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Note: Under the present system the open market exchange rates quoted by different banks may differ. |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
यस्तो छ आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?
वि.सं.२०७६ पुस २३ बुधवार ०८:४८ मा प्रकाशित






























