हेर्नुहोस् कति छ त आज पुष २५ को बजारमा तरकारीको भाउ ?
२५ पुष, काठमाण्डौं । आजको बजारमा तरकारीको भाउ यसप्रकार रहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा भारतीय प्याजको थोक मूल्य प्रतिकेजी ११० देखि ११५ रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ । साथै चाइनिज प्याज प्रतिकेजी ७५ रुपैयाँ देखि ७६ रुपैयाँ केजी रहेको छ । त्यस्तै आजको बजारमा टमाटरको भाउ … Continue reading हेर्नुहोस् कति छ त आज पुष २५ को बजारमा तरकारीको भाउ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed