back
CTIZAN AD

हेर्नुहोस् कति छ त आज पुष २५ को बजारमा तरकारीको भाउ ?

वि.सं.२०७६ पुस २५ शुक्रवार

822 

shares

२५ पुष, काठमाण्डौं । आजको बजारमा तरकारीको भाउ यसप्रकार रहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा भारतीय प्याजको थोक मूल्य प्रतिकेजी ११० देखि ११५ रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ । साथै चाइनिज प्याज प्रतिकेजी ७५ रुपैयाँ देखि ७६ रुपैयाँ केजी रहेको छ ।

त्यस्तै आजको बजारमा टमाटरको भाउ बढेको छ । समितिका अनुसार भारतीय तथा नेपाली जातका टमाटर थोक मूल्यमा ३० देखि ८० रुपैयाँ किलो सम्ममा विक्रि वितरण भइरहेको छ ।
निरन्तर उकालो लागिरहेको प्याजको भाउ भने अहिले ओरालो लाग्दै आएको छ ।

यस्तो छ थोक तथा खुद्रा मूल्य विवरण

दैनिक थोक मूल्य विवरण
पौष  २५, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ७५ ८० ७८
ठूलो गोलभेडा(भारतीय) केजी ७५ ८० ७८
गोलभेडा सानो के.जी. २५ ३५ ३०
गोलभेडा सानो(टनेल) के जी ३० ४० ३५
गोलभेडा सानो(भारतीय) के जी ३० ४० ३५
गोलभेडा सानो(तराई) के जी ३५ ४० ३८
अालु रातो के.जी. ४८ ५० ४९
आलु रातो(भारतीय) के जी ३८ ४० ३९
प्याज सुकेको भारतीय के.जी. ११० ११५ ११२
सुकेको प्याज चाइनिज केजी ७५ ७७ ७६
गाजर(लोकल) के.जी. ५० ६० ५५
गाजर(तराई) केजी ४५ ५० ४८
बन्दा(लोकल) के.जी. ४० ४५ ४२
बन्दा(तराई) केजी ४० ४५ ४२
बन्दा(नरिवल) केजी ४० ४५ ४२
काउली स्थानिय के.जी. ४५ ५० ४८
स्थानीय काउली(ज्यापु) केजी ६० ६५ ६२
काउली तरार्इ के.जी. ३५ ४० ३८
मूला सेतो(लोकल) के.जी. २५ ३० २८
सेतो मूला(हाइब्रीड) केजी २५ ३० २८
भन्टा लाम्चो के.जी. ५५ ६० ५८
भन्टा डल्लो के.जी. ५५ ६० ५८
मटरकोशा के.जी. ९५ १०० ९८
घिउ सिमी(लोकल) के.जी. ९५ १०० ९८
घिउ सिमी(हाइब्रीड) केजी ९५ १०० ९८
घिउ सिमी(राजमा) केजी ५० ६० ५५
टाटे सिमी के.जी. ५५ ६० ५८
तितो करेला के.जी. ११० १२० ११५
लौका के.जी. ४५ ५० ४८
फर्सी पाकेको के.जी. ४० ४५ ४२
फर्सी हरियो(लाम्चो) के.जी. ३५ ४० ३८
हरियो फर्सी(डल्लो) केजी ४५ ५० ४८
भिण्डी के.जी. ११० १२० ११५
सखरखण्ड के.जी. ५० ६० ५५
बरेला के.जी. ४५ ५० ४८
पिंडालू के.जी. ४५ ५० ४८
स्कूस के.जी. ४५ ५० ४८
रायो साग के.जी. ३५ ४० ३८
पालूगो साग के.जी. ९० १०० ९५
चमसूरको साग के.जी. ९० १०० ९५
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. १३० १४० १३५
बकूला के.जी. ९५ १०० ९८
तरुल के.जी. ६५ ७० ६८
च्याउ(कन्य) के.जी. १०० ११० १०५
च्याउ(डल्ले) के जी ३०० ३१० ३०५
ब्रोकाउली के.जी. ६० ७० ६५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ६० ७० ६५
सेलरी के.जी. २७० २८० २७५
पार्सले के.जी. २७० २८० २७५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. २७० २८० २७५
गान्टे मूला के.जी. ५० ६० ५५
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २८० २९० २८५
स्याउ(झोले) के.जी. ९० १०० ९५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. १०० ११० १०५
अनार के.जी. १७० १८० १७५
सुन्तला(नेपाली) के.जी. १०० ११० १०५
तरबुजा(हरियो) के.जी. ५५ ६० ५८
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा ११० १२० ११५
काक्रो(लोकल) के.जी. ११० १२० ११५
काक्रो(हाइब्रीड) के जी ५० ६० ५५
नासपाती(चाइनिज) केजी १४० १५० १४५
मेवा(भारतीय) केजी ११० १२० ११५
लप्सी के.जी. ५० ६० ५५
अदुवा के.जी. १०० ११० १०५
खु्र्सानी सुकेको के.जी. ३९० ४०० ३९५
खु्र्सानी हरियो के.जी. ५० ६० ५५
खुर्सानी हरियो(बुलेट) के जी ५० ६० ५५
भेडे खु्र्सानी के.जी. ५५ ६५ ६०
लसुन हरियो के.जी. १३० १४० १३५
हरियो धनिया के.जी. ६५ ७० ६८
लसुन सुकेको चाइनिज के.जी. २१० २२० २१५
लसुन सुकेको नेपाली के.जी. २१० २२० २१५
ताजा माछा(रहु) के जी २८५ २९० २८८
ताजा माछा(बचुवा) के जी २२० २२५ २२३
ताजा माछा(छडी) के जी २१० २१५ २१३
ताजा माछा(म‌ंुगरी) के जी २४० २४५ २४३
दैनिक खुद्रा मूल्य विवरण
पौष  २५, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ९० १०० ९५
ठूलो गोलभेडा(भारतीय) केजी ९० १०० ९५
गोलभेडा सानो के.जी. ४० ५० ४५
गोलभेडा सानो(टनेल) के जी ५० ६० ५५
गोलभेडा सानो(भारतीय) के जी ५० ६० ५५
गोलभेडा सानो(तराई) के जी ५० ६० ५५
अालु रातो के.जी. ६० ७० ६५
आलु रातो(भारतीय) के जी ५० ६० ५५
प्याज सुकेको भारतीय के.जी. १३० १४० १३५
सुकेको प्याज चाइनिज केजी ९० १०० ९५
गाजर(लोकल) के.जी. ८० ९० ८५
गाजर(तराई) केजी ७० ८० ७५
बन्दा(लोकल) के.जी. ६० ७० ६५
बन्दा(तराई) केजी ६० ७० ६५
बन्दा(नरिवल) केजी ६० ७० ६५
काउली स्थानिय के.जी. ८० ९० ८५
स्थानीय काउली(ज्यापु) केजी ९० १०० ९५
काउली तरार्इ के.जी. ७० ८० ७५
मूला सेतो(लोकल) के.जी. ४० ५० ४५
सेतो मूला(हाइब्रीड) केजी ४० ५० ४५
भन्टा लाम्चो के.जी. ७० ८० ७५
भन्टा डल्लो के.जी. ७० ८० ७५
मटरकोशा के.जी. १२० १३० १२५
घिउ सिमी(लोकल) के.जी. १२० १३० १२५
घिउ सिमी(हाइब्रीड) केजी १२० १३० १२५
घिउ सिमी(राजमा) केजी ८० ९० ८५
टाटे सिमी के.जी. ८० ९० ८५
तितो करेला के.जी. १४० १५० १४५
लौका के.जी. ७० ८० ७५
फर्सी पाकेको के.जी. ५० ६० ५५
फर्सी हरियो(लाम्चो) के.जी. ५० ६० ५५
हरियो फर्सी(डल्लो) केजी ७० ८० ७५
भिण्डी के.जी. १४० १५० १४५
सखरखण्ड के.जी. ८० ९० ८५
बरेला के.जी. ७० ८० ७५
पिंडालू के.जी. ७० ८० ७५
स्कूस के.जी. ७० ८० ७५
रायो साग के.जी. ५० ६० ५५
पालूगो साग के.जी. १०० ११० १०५
चमसूरको साग के.जी. १०० ११० १०५
मेथीको साग के.जी. १०० ११० १०५
प्याज हरियो के.जी. १५० १६० १५५
बकूला के.जी. १२० १३० १२५
तरुल के.जी. ९० १०० ९५
च्याउ(कन्य) के.जी. १२० १३० १२५
च्याउ(डल्ले) के जी ३२० ३३० ३२५
ब्रोकाउली के.जी. ८० ९० ८५
चुकुन्दर के.जी. १०० ११० १०५
जिरीको साग के.जी. ७० ८० ७५
सेलरी के.जी. ३१० ३२० ३१५
पार्सले के.जी. ३१० ३२० ३१५
सौफको साग के.जी. १०० ११० १०५
पुदीना के.जी. ३१० ३२० ३१५
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. ३१० ३२० ३१५
स्याउ(झोले) के.जी. १२० १३० १२५
केरा दर्जन १०० ११० १०५
कागती के.जी. १५० १६० १५५
अनार के.जी. २४० २५० २४५
सुन्तला(नेपाली) के.जी. १३० १४० १३५
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १८० २०० १९०
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. १४० १५० १४५
काक्रो(हाइब्रीड) के जी ८० ९० ८५
नासपाती(चाइनिज) केजी १८० २०० १९०
मेवा(भारतीय) केजी १२० १३० १२५
लप्सी के.जी. ७० ८० ७५
अदुवा के.जी. १५० १६० १५५
खु्र्सानी सुकेको के.जी. ४२० ४३० ४२५
खु्र्सानी हरियो के.जी. ७० ८० ७५
खुर्सानी हरियो(बुलेट) के जी ७० ८० ७५
भेडे खु्र्सानी के.जी. ८० ९० ८५
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. १०० ११० १०५
लसुन सुकेको चाइनिज के.जी. २४० २५० २४५
लसुन सुकेको नेपाली के.जी. २४० २५० २४५
ताजा माछा(रहु) के जी ३१० ३२० ३१५
ताजा माछा(बचुवा) के जी २४० २५० २४५
ताजा माछा(छडी) के जी २४० २५० २४५
ताजा माछा(म‌ंुगरी) के जी २७० २८० २७५

यस्तो छ आजको बजारमा तरकारीको मूल्य हेर्नुहोस् पूर्ण विवरण

वि.सं.२०७६ पुस २५ शुक्रवार ०८:४० मा प्रकाशित

‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

काठमाडौँ । ‘मानवतामा एकताबद्ध’ भन्ने नाराका साथ आज विश्व रेडक्रस...

सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

उपकुलपतिका लागि दरखास्त आह्वान

उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौँ । विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...