माकुरी जालमा फँसेको शासन प्रशासन यन्त्र

प्रविधि प्रणाली गुणस्तरहिन भयो भने मानिस नयाँ नयाँ प्राविधिक प्रणालीमा विश्वास गर्दैनन् र यसले नयाँ चुस्त स्मार्ट प्रणाली स्थापित हुन बाधा दिन्छ । नयाँ प्रविधि प्रयोग नगरी सेवा सुविधा गुणस्तरीय र तिब्र स्मार्ट हुन सक्दैन । यही माकुरी जालमा नेपालको शासन प्रशासन फस्दै आएको छ । सरकारका वेबसाईटहरूको बिजोग छ, सोसल मिडियामा कोही अघि सर्दैनन् … Continue reading माकुरी जालमा फँसेको शासन प्रशासन यन्त्र