आज शनिबार, शनि भगवानको दर्शन गर्नुहोस् र पढ्नुहोस् आजको राशिफल

मेष-चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिवश चिताएको काम रोकिन सक्छ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । व्यवसायमा अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ । सेवामूलक कामबाट सामान्य उपलब्धि प्राप्त हुनेछ । ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला । बृष … Continue reading आज शनिबार, शनि भगवानको दर्शन गर्नुहोस् र पढ्नुहोस् आजको राशिफल