ओमानका राजा सुल्तान काबुसको मृत्यु
२६ पुष, ओमान । ओमानका राजा सुल्तान काबुस बिन सइद अलसैदको ७९ वर्षको उमेरमा मृत्यु भएको छ । खाडी राज्यहरुमा सबैभन्दा लामो समय शासन गरेका ओमानका राजा सुल्तान काबुसको शुक्रबार मृत्यु भएको हो । एकमहिना अगाडि मात्र बेल्जियममा स्वास्थ्योपचार गरेर ओमान फर्किएका राजा सुल्तान काबुस क्यान्सरबाट पीडित रहेको बताइएको छ । बिबिसीका अनुसार सुल्तान काबुस … Continue reading ओमानका राजा सुल्तान काबुसको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed