ठेक्का ब्यवस्थापन गुच्चाको खेल हैन भन्ने मुलुक हाँक्नेले बुझ्नुपर्छ

नेपालमा सबै निर्णय जेनेरलिष्ट वकील, जेनेरलिष्ट प्रशासक, जेनेरलिष्ट न्यायाधीश, जेनेरलिष्ट सांसद, संबैधानिक आयोग निकायका जेनेरलिष्ट पदाधिकारीहरूले गर्ने गरिएबाट पेशागत पक्षमा बुझो न सुझो, मनगढन्ते, साधारण ज्ञानका आधारमा जटिल, पेशागत क्लिष्टता, अनुभव, बिज्ञता, सीप नभएकाबाट मुद्दाहरू छानबिन हुने र छिनिने, हुने गर्दा बिकास, ठेक्का, सार्वजनिक खरिद, रिसर्च, प्राविधिक बैज्ञानिक कम्पलेक्स र कम्लिकेटेड पक्षहरू ओझेलमा पर्ने र … Continue reading ठेक्का ब्यवस्थापन गुच्चाको खेल हैन भन्ने मुलुक हाँक्नेले बुझ्नुपर्छ