यस्तो छ आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

२९ पुष, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकका अनुसार आज २९ पुष (१४ जनवरी) अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ८ पैसा र बिक्रिदर ११३ रुपैयाँ ६८ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १२५ रुपैयाँ ७५ पैसा र बिक्रिदर १२६ रुपैयाँ … Continue reading यस्तो छ आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?