२९ पुष, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।
बैंकका अनुसार आज २९ पुष (१४ जनवरी) अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ८ पैसा र बिक्रिदर ११३ रुपैयाँ ६८ पैसा रहेको छ ।
त्यस्तै युरो १ को खरिददर १२५ रुपैयाँ ७५ पैसा र बिक्रिदर १२६ रुपैयाँ ४२ पैसा रहेको छ ।
युके पाउण्ड १ को खरिददर १४६ रुपैया ७९ पैसा रहेको छ भने विक्रिदर १४७ रुपैयाँ ५७ पैसा रहेको छ ।
त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैया १४ पैसा रहेको छ भने विक्रिदर ३० रुपैयाँ ३० पैसा रहेको छ ।
साउदी रियाल १ को खरिददर ३१ रुपैया ०६ पैसा रहेको छ भने विक्रिदर ३१ रुपैयाँ २२ पैसा रहेको छ ।
बहराइन डिनार १ को खरिददर २९९ रुपैया ९२ पैसा रहेको छ भने विक्रिदर ३०१ रुपैयाँ ५१ पैसा रहेको छ ।
कुवेती डिनार बहराइन डिनार १ को खरिददर ३७२ रुपैया ५४ पैसा रहेको छ भने विक्रिदर ३७४ रुपैयाँ ५१ पैसा रहेको छ । साथै मलेसियन रिंगेट १ को खरिददर २७ रुपैया ८४ पैसा रहेको छ भने विक्रिदर २७ रुपैयाँ ९८ पैसा रहेको छ ।
कति छ त अन्य मुद्राको मूल्य विवरण ?
|
|
||
| Rate Request | archives… | |
| Exchange Rate for 14 January 2020 | ||
|
|
||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Note: Under the present system the open market exchange rates quoted by different banks may differ. |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वि.सं.२०७६ पुस २९ मंगलवार ०८:५४ मा प्रकाशित






























