यौन सम्पर्कका बेला कण्डम भित्र अड्कियो यसो गर्नुस्

त्यसो त आजका युवा असुरक्षित यौन सम्पर्कका कारण विभिन्न समस्यामा फस्ने गरेका हुन्छन् । अनचाहे अवस्थामा गर्भ रहनु, समाजमा छि : छि र दुर दुर हुनु, तथा आफैमा पनि आफूले गरेको गल्तीमा बोझ मान्नुपर्ने हुनाले धेरै युवाले जीवन वेकार भएको महसुस गर्दा अप्रिय घटना घटाउन पनि पछि पर्दैनन् । तर, त्यहि कुरा सुरक्षित तरिकाले गर्दा … Continue reading यौन सम्पर्कका बेला कण्डम भित्र अड्कियो यसो गर्नुस्