हेर्नुहोस् आज माघ १ गतेको राशिफल, कसलाई फलिफाप अनि कसलाई बाधा छ त ?
मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुने । तापनि अध्ययनमा सामान्य प्रगति हुने । सेवामूलक कामबाट फाइदा हुनेछ । शुभचिन्तकहरूले साथ दिए पनि लगनशील बन्न नसक्दा लक्ष्यमा पुग्न मुस्किल पर्नेछ । घरायसी सुखसयलले काममा पछि पार्न सक्छ । काममा आलस्य जागे पनि फाइदाको स्रोत पहिल्याउन सकिनेछ … Continue reading हेर्नुहोस् आज माघ १ गतेको राशिफल, कसलाई फलिफाप अनि कसलाई बाधा छ त ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed