डलर घट्यो, युरो बढ्यो कति छ त अन्य मुद्राको भाउ ?
२ माघ, काठमाण्डौं । नेपाल राष्ट्र बैंकका अनुसार आजको नेपाली बजारमा अमेरिकी डलरको भाउ घटेको छ । बुधबारको बजारमा ११३ रुपैयाँ ८ पैसामा कारोबार भएको डलरको भाउ आज ११३ रुपैयाँमा कायम भएको छ । साथै विक्रिदर ११३ रुपैयाँ ६० पैसा रहेको छ । युरोको भाउ २५ पैसाले बढेको छ । बुधबार १२५ रुपैयाँ ७५ पैसामा … Continue reading डलर घट्यो, युरो बढ्यो कति छ त अन्य मुद्राको भाउ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed