back
CTIZAN AD

डलर घट्यो, युरो बढ्यो कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७६ माघ २ बिहीवार

933 

shares

२ माघ, काठमाण्डौं । नेपाल राष्ट्र बैंकका अनुसार आजको नेपाली बजारमा अमेरिकी डलरको भाउ घटेको छ ।

बुधबारको बजारमा ११३ रुपैयाँ ८ पैसामा कारोबार भएको डलरको भाउ आज ११३ रुपैयाँमा कायम भएको छ । साथै विक्रिदर ११३ रुपैयाँ ६० पैसा रहेको छ ।

युरोको भाउ २५ पैसाले बढेको छ । बुधबार १२५ रुपैयाँ ७५ पैसामा कारोबार भएको युरो आज १२६ रुपैयाँ १ पैसा रहेको छ भने खरिददर १२६ रुपैयाँ ६७ रुपैयाँ कायमक रहेको छ ।

त्यस्तै युके पाउण्ड बुधबार १४६ रुपैयाँ ७९ रुपैयाँमा कारोबार भएकोमा आजको बजारमा १४७ रुपैयाँ १४ पैसा कायम रहेको छ । साथै खरिदर १४७ रुपैयाँ ९२ पैसा कायम रहेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ


Rate Request     archives…
Exchange Rate for 16 January 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
113.00
113.60
  European Euro
1
126.01
126.67
  UK Pound Sterling
1
147.14
147.92
 Swiss Franc
1
117.10
117.72
  Australian Dollar
1
77.88
78.30
 Canadian Dollar
1
86.48
86.94
  Singapore Dollar
1
83.91
84.36
 Japanese Yen
10
10.29
10.34
 Chinese Yuan
1
16.41
16.50
  Saudi Arabian Riyal
1
30.12
30.28
  Qatari Riyal
1
31.04
31.20
  Thai Baht
1
3.74
3.76
  UAE Dirham
1
30.77
30.93
  Malaysian Ringgit
1
27.73
27.87
  South Korean Won
100
9.76
9.82
 Swedish Kroner
1
11.93
12.00
  Danish Kroner
1
16.86
16.95
  Hong Kong Dollar
1
14.54
14.62
  Kuwaity Dinar
1
372.52
374.50
  Bahrain Dinar
1
299.75
301.34

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

कति छ त आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७६ माघ २ बिहीवार ०८:४८ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...