हेर्नुहोस् कति छ त आजको बजारमा प्याज लगायत अन्य तरकारीको भाउ ?
७ माघ, काठमाण्डौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजारमा भारतीय प्याजको थोक मूल्य प्रतिकेजी ११० देखि ११२ रुपैयाँ मूल्य तोकेको छ । त्यस्तै चाइनिज प्याजको भाउ ६० देखि ६५ रुपैयाँ प्रतिकेजी तोकेको छ । त्यस्तै भारतीय तथा लोकल जातका टमाटरको भाउ प्रतिकेजी २५ देखि ५० रुपैयाँ किलो थोक मूल्य तोकेको छ … Continue reading हेर्नुहोस् कति छ त आजको बजारमा प्याज लगायत अन्य तरकारीको भाउ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed