back
CTIZAN AD

हेर्नुहोस् कति छ त आजको बजारमा प्याज लगायत अन्य तरकारीको भाउ ?

वि.सं.२०७६ माघ ७ मंगलवार

816 

shares

७ माघ, काठमाण्डौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजारमा भारतीय प्याजको थोक मूल्य प्रतिकेजी ११० देखि ११२ रुपैयाँ मूल्य तोकेको छ ।

त्यस्तै चाइनिज प्याजको भाउ ६० देखि ६५ रुपैयाँ प्रतिकेजी तोकेको छ ।

त्यस्तै भारतीय तथा लोकल जातका टमाटरको भाउ प्रतिकेजी २५ देखि ५० रुपैयाँ किलो थोक मूल्य तोकेको छ ।

यस्तो छ अन्य विवरण

दैनिक थोक मूल्य विवरण
माघ  ७, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ४५ ५० ४८
ठूलो गोलभेडा(भारतीय) केजी ४५ ५० ४८
गोलभेडा सानो के.जी. २० २५ २२
गोलभेडा सानो(टनेल) के जी २० ३० २५
गोलभेडा सानो(भारतीय) के जी २५ ३५ ३०
गोलभेडा सानो(तराई) के जी २५ ३५ ३०
आलु रातो(भारतीय) के जी ३८ ४० ३९
प्याज सुकेको भारतीय के.जी. ११० ११५ ११२
सुकेको प्याज चाइनिज केजी ६० ६५ ६२
गाजर(लोकल) के.जी. ४५ ५० ४८
गाजर(तराई) केजी ३५ ४० ३८
बन्दा(लोकल) के.जी. ३५ ४० ३८
बन्दा(तराई) केजी ३५ ४० ३८
बन्दा(नरिवल) केजी ३० ३५ ३३
काउली स्थानिय के.जी. २० ३० २५
स्थानीय काउली(ज्यापु) केजी ३५ ४० ३८
काउली तरार्इ के.जी. १५ २० १८
मूला सेतो(लोकल) के.जी. २५ ३० २८
सेतो मूला(हाइब्रीड) केजी २५ ३० २८
भन्टा लाम्चो के.जी. ५० ६० ५५
भन्टा डल्लो के.जी. ५० ६० ५५
मटरकोशा के.जी. ६० ७० ६५
घिउ सिमी(लोकल) के.जी. ७५ ८० ७८
घिउ सिमी(हाइब्रीड) केजी ७५ ८० ७८
टाटे सिमी के.जी. ५० ६० ५५
तितो करेला के.जी. ११० १२० ११५
लौका के.जी. ४५ ५० ४८
फर्सी पाकेको के.जी. ४० ४५ ४२
फर्सी हरियो(लाम्चो) के.जी. २५ ३० २८
हरियो फर्सी(डल्लो) केजी ३५ ४० ३८
भिण्डी के.जी. १०० ११० १०५
सखरखण्ड के.जी. ५० ६० ५५
बरेला के.जी. ५० ६० ५५
पिंडालू के.जी. ४५ ५० ४८
स्कूस के.जी. ३५ ४० ३८
रायो साग के.जी. २५ ३० २८
पालूगो साग के.जी. ७० ८० ७५
चमसूरको साग के.जी. ७० ८० ७५
तोरीको साग के.जी. ४० ४५ ४२
मेथीको साग के.जी. ७० ८० ७५
प्याज हरियो के.जी. १२० १३० १२५
च्याउ(कन्य) के.जी. ७० ८० ७५
च्याउ(डल्ले) के जी ३२० ३३० ३२५
ब्रोकाउली के.जी. ५० ६० ५५
चुकुन्दर के.जी. ७० ८० ७५
जिरीको साग के.जी. ६० ७० ६५
ग्याठ कोबी के.जी. ३५ ४० ३८
सेलरी के.जी. ४३० ४४० ४३५
पार्सले के.जी. ४३० ४४० ४३५
सौफको साग के.जी. ७० ८० ७५
पुदीना के.जी. २७० २८० २७५
गान्टे मूला के.जी. ४० ५० ४५
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २७० २८० २७५
स्याउ(झोले) के.जी. ९० १०० ९५
केरा दर्जन ७० ८० ७५
कागती के.जी. १०० ११० १०५
अनार के.जी. १७० १८० १७५
सुन्तला(नेपाली) के.जी. ९० १०० ९५
तरबुजा(हरियो) के.जी. ५५ ६० ५८
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा ११० १२० ११५
काक्रो(लोकल) के.जी. ११० १२० ११५
काक्रो(हाइब्रीड) के जी ५० ६० ५५
नासपाती(चाइनिज) केजी १४० १५० १४५
मेवा(भारतीय) केजी ११० १२० ११५
लप्सी के.जी. ५० ६० ५५
अदुवा के.जी. ११० १२० ११५
खु्र्सानी सुकेको के.जी. ३९० ४०० ३९५
खु्र्सानी हरियो के.जी. ५५ ६० ५८
खुर्सानी हरियो(बुलेट) के जी ५५ ६० ५८
भेडे खु्र्सानी के.जी. ५५ ६० ५८
लसुन हरियो के.जी. १३० १४० १३५
हरियो धनिया के.जी. ७० ८० ७५
लसुन सुकेको चाइनिज के.जी. ३१० ३२० ३१५
ताजा माछा(रहु) के जी २८५ २९० २८८
ताजा माछा(बचुवा) के जी २२० २२५ २२३
ताजा माछा(छडी) के जी २२० २२५ २२३
ताजा माछा(म‌ंुगरी) के जी २५० २५५ २५३
दैनिक खुद्रा मूल्य विवरण
माघ  ७, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ७० ८० ७५
ठूलो गोलभेडा(भारतीय) केजी ७० ८० ७५
गोलभेडा सानो के.जी. ४० ५० ४५
गोलभेडा सानो(टनेल) के जी ५० ६० ५५
गोलभेडा सानो(भारतीय) के जी ५० ६० ५५
गोलभेडा सानो(तराई) के जी ५० ६० ५५
आलु रातो(भारतीय) के जी ५० ६० ५५
प्याज सुकेको भारतीय के.जी. १४० १५० १४५
सुकेको प्याज चाइनिज केजी ९० १०० ९५
गाजर(लोकल) के.जी. ६० ७० ६५
गाजर(तराई) केजी ५० ६० ५५
बन्दा(लोकल) के.जी. ५० ६० ५५
बन्दा(तराई) केजी ५० ६० ५५
बन्दा(नरिवल) केजी ५० ६० ५५
काउली स्थानिय के.जी. ५० ६० ५५
स्थानीय काउली(ज्यापु) केजी ६० ७० ६५
काउली तरार्इ के.जी. ४० ५० ४५
मूला सेतो(लोकल) के.जी. ४० ५० ४५
सेतो मूला(हाइब्रीड) केजी ४० ५० ४५
भन्टा लाम्चो के.जी. ७० ८० ७५
भन्टा डल्लो के.जी. ७० ८० ७५
मटरकोशा के.जी. ९० १०० ९५
घिउ सिमी(लोकल) के.जी. ११० १२० ११५
घिउ सिमी(हाइब्रीड) केजी ११० १२० ११५
टाटे सिमी के.जी. ८० ९० ८५
तितो करेला के.जी. १५० १६० १५५
लौका के.जी. ७० ८० ७५
फर्सी पाकेको के.जी. ५० ६० ५५
फर्सी हरियो(लाम्चो) के.जी. ४० ५० ४५
हरियो फर्सी(डल्लो) केजी ६० ७० ६५
भिण्डी के.जी. १४० १५० १४५
सखरखण्ड के.जी. ८० ९० ८५
बरेला के.जी. ८० ९० ८५
पिंडालू के.जी. ७० ८० ७५
स्कूस के.जी. ५० ६० ५५
रायो साग के.जी. ५० ६० ५५
पालूगो साग के.जी. ९० १०० ९५
चमसूरको साग के.जी. ९० १०० ९५
तोरीको साग के.जी. ५० ६० ५५
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. १५० १६० १५५
च्याउ(कन्य) के.जी. १०० ११० १०५
च्याउ(डल्ले) के जी ३४० ३५० ३४५
ब्रोकाउली के.जी. ८० ९० ८५
चुकुन्दर के.जी. ९० १०० ९५
जिरीको साग के.जी. ७० ८० ७५
ग्याठ कोबी के.जी. ५० ६० ५५
सेलरी के.जी. ४५० ४६० ४५५
पार्सले के.जी. ४५० ४६० ४५५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. ३१० ३२० ३१५
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. ३२० ३३० ३२५
स्याउ(झोले) के.जी. १२० १३० १२५
केरा दर्जन ९० १०० ९५
कागती के.जी. १५० १६० १५५
अनार के.जी. २४० २५० २४५
सुन्तला(नेपाली) के.जी. १३० १४० १३५
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १८० २०० १९०
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. १५० १६० १५५
काक्रो(हाइब्रीड) के जी ८० ९० ८५
नासपाती(चाइनिज) केजी १८० २०० १९०
मेवा(भारतीय) केजी १२० १३० १२५
लप्सी के.जी. ७० ८० ७५
अदुवा के.जी. १५० १६० १५५
खु्र्सानी सुकेको के.जी. ४२० ४३० ४२५
खु्र्सानी हरियो के.जी. ७० ८० ७५
खुर्सानी हरियो(बुलेट) के जी ७० ८० ७५
भेडे खु्र्सानी के.जी. ७० ८० ७५
लसुन हरियो के.जी. १५० १६० १५५
हरियो धनिया के.जी. ९० १०० ९५
लसुन सुकेको चाइनिज के.जी. ३५० ३६० ३५५
ताजा माछा(रहु) के जी ३१० ३२० ३१५
ताजा माछा(बचुवा) के जी २४० २५० २४५
ताजा माछा(छडी) के जी २४० २५० २४५
ताजा माछा(म‌ंुगरी) के जी २९० ३०० २९५

माघ ६ गतेको बजारमा यस्तो छ तरकारीको भाउ

वि.सं.२०७६ माघ ७ मंगलवार ०८:५१ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...