back
CTIZAN AD

कति छ त आजको बजारमा विदेशी मुद्राको भाउ, कुन बढ्यो कुन घट्यो त ?

वि.सं.२०७६ माघ ७ मंगलवार

993 

shares

७ माघ, काठमाण्डौं । नेपाल राष्ट्र बेंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोेकेको छ ।

बैंकका अनुसार आज माघ ७ (जनवरी २१) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ४७ पैसा र बिक्रिदर ११४ रुपैयाँ ७ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १२५ रुपैयाँ ८० पैसा र विक्रिदर १२६ रुपैयाँ ४७ पैसा रहेको छ भने पाउण्ड स्टलीङ १ को खरिददर १४७ रुपैयाँ ४७ पैसा र बिक्रिदर १४८ रुपैयाँ २५ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Rate Request     archives…
Exchange Rate for 21 January 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
113.47
114.07
  European Euro
1
125.80
126.47
  UK Pound Sterling
1
147.47
148.25
 Swiss Franc
1
117.14
117.76
  Australian Dollar
1
77.92
78.33
 Canadian Dollar
1
86.83
87.29
  Singapore Dollar
1
84.19
84.64
 Japanese Yen
10
10.30
10.35
 Chinese Yuan
1
16.53
16.62
  Saudi Arabian Riyal
1
30.24
30.40
  Qatari Riyal
1
31.16
31.33
  Thai Baht
1
3.74
3.76
  UAE Dirham
1
30.89
31.06
  Malaysian Ringgit
1
27.94
28.09
  South Korean Won
100
9.78
9.83
 Swedish Kroner
1
11.91
11.98
  Danish Kroner
1
16.84
16.93
  Hong Kong Dollar
1
14.60
14.68
  Kuwaity Dinar
1
373.68
375.66
  Bahrain Dinar
1
300.98
302.57

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

हेर्नुहोस् माघ ६ गतेको नेपाली बजारमा यस्तो छ विदेशी मुद्राको भाउ

वि.सं.२०७६ माघ ७ मंगलवार ०९:०१ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...