अग्निले दिए सभामुखमा उम्मेदवारी, कांग्रेसले नदिने
७ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अग्नि सापकोटाले सभामुखमा उम्मेदवारी दर्ता गरेका छन् । उनले मंगलवार बिहान संघीय संसद भवनमा उम्मेदवारी दर्ता गराएका हुन्। अग्नीको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र समर्थकमा नेकपाका सांसद देव गुरूङ, ओनसरी घर्तीमगर र राजपाका सांसद लक्ष्मणलाल कर्ण रहेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले … Continue reading अग्निले दिए सभामुखमा उम्मेदवारी, कांग्रेसले नदिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed