के हो कोरोना भाइरस, यसको संक्रमणबाट बच्न के गर्ने ?
नेपाल भ्रमण वर्ष २०२० को सुरुवात भइसकेको छ । भ्रमण वर्ष २०२० को तयारी तथा प्रचार–प्रसार विदेशमा रहेका थुप्रै नेपाली संघ संस्थाले गरिरहेका छन् । तर, केही सातादेखि चीन, अमेरिका, जापान, दक्षिण कोरिया सम्म पुगेको कोरोना भाइरसका कारण नेपाली पनि त्रसित हुनुपर्ने अवस्था आइसकेको छ । यतिबेला नेपाल भ्रमणमा आउने पर्यटकहरुको स्वास्थ्य जाँचलगायतका कुरामा सरकारले … Continue reading के हो कोरोना भाइरस, यसको संक्रमणबाट बच्न के गर्ने ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed