यस कारण हुँदैछ अग्नीविरुद्ध घेराबन्दी, बालुवाटारको इशारामा शितल निवासको चाल !

१० माघ, काठमाडौं । प्रतिनिधिसभा सभामुखमा निर्विरोध निर्वाचित हुन गैरहेका नेकपा नेता  अग्नि सापकोटा विरुद्ध चौतर्फी घेरावन्दी शुरु भएको छ । शुक्रबार मात्र सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । कर्तब्य ज्यान मुद्दाको अभियोग लागेका व्यक्तिलाई सभामुख बनाउन लागिएको भन्दै उक्त प्रक्रिया तत्काल स्थगित गर्नका लागि अन्तरिम आदेशका माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले … Continue reading यस कारण हुँदैछ अग्नीविरुद्ध घेराबन्दी, बालुवाटारको इशारामा शितल निवासको चाल !