नेपालमा पनि भित्रियो कोरोना भाइरस, विशेष शर्तकता अपनाउन आग्रह

११ माघ, काठमाण्डौ । चीन, जापान, कोरिया, थाइल्याण्ड, भियतनाम, मकाउ, अमेरिका लगायतका केही देशमा देखिएको कोरोना भाइरस नेपालमा पनि आएको पृष्टि भएको छ । चीनको हुवान प्रान्तबाट नेपाल आएका एक युवकमा कोरोना भाइरस  संक्रमण भएको पृष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी यसको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता महेन्द्र … Continue reading नेपालमा पनि भित्रियो कोरोना भाइरस, विशेष शर्तकता अपनाउन आग्रह