यस्तो छ आजको तरकारीको भाउ, हेर्नुहोस् पूर्ण विवरण
१२ माघ, काठमाण्डौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजारमा तरकारीको भाउ यसप्रकार तोकेको छ । समितिका अनुसार आजको बजारमा भारतीय प्याजको भाउ प्रतिकेजी थोक मूल्य ११५ देखि २० रुपैयाँ रहेको छ भने चाइनिज प्याज प्रतिकेजी ६० देखि ६५ रुपैयाँ केजीसम्म विक्रि वितरण भइरहेको छ । त्यस्तै भारतीय तथा नेपाली विभिन्न जातका … Continue reading यस्तो छ आजको तरकारीको भाउ, हेर्नुहोस् पूर्ण विवरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed