back
CTIZAN AD

यस्तो छ आजको तरकारीको भाउ, हेर्नुहोस् पूर्ण विवरण

वि.सं.२०७६ माघ १२ आइतवार

810 

shares

१२ माघ, काठमाण्डौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजारमा तरकारीको भाउ यसप्रकार तोकेको छ ।

समितिका अनुसार आजको बजारमा भारतीय प्याजको भाउ प्रतिकेजी थोक मूल्य ११५ देखि २० रुपैयाँ रहेको छ भने चाइनिज प्याज प्रतिकेजी ६० देखि ६५ रुपैयाँ केजीसम्म विक्रि वितरण भइरहेको छ ।

त्यस्तै भारतीय तथा नेपाली विभिन्न जातका टमाटरको भाउ प्रतिकेजी थोकमूल्य २५ रुपैयाँ देखि ६० रुपैयाँ सम्म रहेको छ ।

दैनिक थोक मूल्य विवरण
माघ  १२, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ५० ६० ५५
ठूलो गोलभेडा(भारतीय) केजी ५० ६० ५५
गोलभेडा सानो के.जी. २० २५ २२
गोलभेडा सानो(टनेल) के जी २० २५ २२
गोलभेडा सानो(भारतीय) के जी २५ ३० २८
गोलभेडा सानो(तराई) के जी २५ ३० २८
अालु रातो के.जी. ४० ४२ ४१
आलु रातो(भारतीय) के जी ३८ ४० ३९
प्याज सुकेको भारतीय के.जी. ११५ १२० ११८
सुकेको प्याज चाइनिज केजी ६० ६५ ६२
गाजर(लोकल) के.जी. ३५ ४० ३८
गाजर(तराई) केजी २५ ३० २८
बन्दा(लोकल) के.जी. ३० ३५ ३३
बन्दा(तराई) केजी ३० ३५ ३३
बन्दा(नरिवल) केजी २५ ३० २८
काउली स्थानिय के.जी. ४० ५० ४५
स्थानीय काउली(ज्यापु) केजी ४० ५० ४५
काउली तरार्इ के.जी. २० २५ २२
मूला सेतो(लोकल) के.जी. २० २५ २२
सेतो मूला(हाइब्रीड) केजी २० २५ २२
भन्टा लाम्चो के.जी. ५० ६० ५५
भन्टा डल्लो के.जी. ५० ६० ५५
मटरकोशा के.जी. ५० ६० ५५
घिउ सिमी(लोकल) के.जी. ५५ ६० ५८
घिउ सिमी(हाइब्रीड) केजी ५५ ६० ५८
टाटे सिमी के.जी. ६५ ७० ६८
तितो करेला के.जी. ११० १२० ११५
लौका के.जी. ४५ ५० ४८
फर्सी पाकेको के.जी. ४० ४५ ४२
फर्सी हरियो(लाम्चो) के.जी. २० २५ २२
हरियो फर्सी(डल्लो) केजी ३५ ४० ३८
भिण्डी के.जी. ९५ १०० ९८
बरेला के.जी. ५० ६० ५५
पिंडालू के.जी. ४५ ५० ४८
स्कूस के.जी. ३५ ४० ३८
रायो साग के.जी. २० ३० २५
पालूगो साग के.जी. ३० ४० ३५
चमसूरको साग के.जी. ४० ५० ४५
तोरीको साग के.जी. ३० ४० ३५
मेथीको साग के.जी. ४० ५० ४५
प्याज हरियो के.जी. १३० १४० १३५
च्याउ(कन्य) के.जी. ११० १२० ११५
च्याउ(डल्ले) के जी ३८० ३९० ३८५
ब्रोकाउली के.जी. ४० ५० ४५
चुकुन्दर के.जी. ६० ७० ६५
जिरीको साग के.जी. ६० ७० ६५
ग्याठ कोबी के.जी. ३५ ४० ३८
सेलरी के.जी. ४२० ४३० ४२५
पार्सले के.जी. ४२० ४३० ४२५
सौफको साग के.जी. ४० ५० ४५
पुदीना के.जी. २८० २९० २८५
गान्टे मूला के.जी. ३० ३५ ३३
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २७० २८० २७५
स्याउ(झोले) के.जी. ९० १०० ९५
केरा दर्जन ७० ८० ७५
कागती के.जी. १०० ११० १०५
अनार के.जी. १७० १८० १७५
सुन्तला(नेपाली) के.जी. ११० १२० ११५
तरबुजा(हरियो) के.जी. ५५ ६० ५८
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा ११० १२० ११५
काक्रो(लोकल) के.जी. ११० १२० ११५
काक्रो(हाइब्रीड) के जी ४० ५० ४५
नासपाती(चाइनिज) केजी १४० १४५ १४३
मेवा(भारतीय) केजी ११० १२० ११५
लप्सी के.जी. ५५ ६० ५८
अदुवा के.जी. ११० १२० ११५
खु्र्सानी सुकेको के.जी. ३९० ४०० ३९५
खु्र्सानी हरियो के.जी. ५० ६० ५५
खुर्सानी हरियो(बुलेट) के जी ५० ६० ५५
भेडे खु्र्सानी के.जी. ५० ६० ५५
लसुन हरियो के.जी. १२० १३० १२५
हरियो धनिया के.जी. ४० ५० ४५
लसुन सुकेको चाइनिज के.जी. ३८० ३९० ३८५
ताजा माछा(रहु) के जी २८५ २९० २८८
ताजा माछा(बचुवा) के जी २२० २२५ २२३
ताजा माछा(छडी) के जी २२० २२५ २२३
ताजा माछा(म‌ंुगरी) के जी २५० २५५ २५३
दैनिक खुद्रा मूल्य विवरण
माघ  १२, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ८० ९० ८५
ठूलो गोलभेडा(भारतीय) केजी ८० ९० ८५
गोलभेडा सानो के.जी. ३० ४० ३५
गोलभेडा सानो(टनेल) के जी ४० ५० ४५
गोलभेडा सानो(भारतीय) के जी ४० ५० ४५
गोलभेडा सानो(तराई) के जी ४० ५० ४५
अालु रातो के.जी. ५० ६० ५५
आलु रातो(भारतीय) के जी ५० ६० ५५
प्याज सुकेको भारतीय के.जी. १३० १४० १३५
सुकेको प्याज चाइनिज केजी ८० ९० ८५
गाजर(लोकल) के.जी. ५० ६० ५५
गाजर(तराई) केजी ४० ५० ४५
बन्दा(लोकल) के.जी. ५० ६० ५५
बन्दा(तराई) केजी ५० ६० ५५
बन्दा(नरिवल) केजी ४० ५० ४५
काउली स्थानिय के.जी. ५० ६० ५५
स्थानीय काउली(ज्यापु) केजी ७० ८० ७५
काउली तरार्इ के.जी. ४० ५० ४५
मूला सेतो(लोकल) के.जी. ३० ४० ३५
सेतो मूला(हाइब्रीड) केजी ३० ४० ३५
भन्टा लाम्चो के.जी. ७० ८० ७५
भन्टा डल्लो के.जी. ७० ८० ७५
मटरकोशा के.जी. ९० १०० ९५
घिउ सिमी(लोकल) के.जी. ९० १०० ९५
घिउ सिमी(हाइब्रीड) केजी ९० १०० ९५
टाटे सिमी के.जी. ९० १०० ९५
तितो करेला के.जी. १४० १५० १४५
लौका के.जी. ७० ८० ७५
फर्सी पाकेको के.जी. ५० ६० ५५
फर्सी हरियो(लाम्चो) के.जी. ३० ४० ३५
हरियो फर्सी(डल्लो) केजी ५० ६० ५५
भिण्डी के.जी. १३० १४० १३५
बरेला के.जी. ७० ८० ७५
पिंडालू के.जी. ६० ७० ६५
स्कूस के.जी. ६० ७० ६५
रायो साग के.जी. ४० ५० ४५
पालूगो साग के.जी. ४० ५० ४५
चमसूरको साग के.जी. ५० ६० ५५
तोरीको साग के.जी. ४० ५० ४५
मेथीको साग के.जी. ५० ६० ५५
प्याज हरियो के.जी. १५० १६० १५५
च्याउ(कन्य) के.जी. १४० १५० १४५
च्याउ(डल्ले) के जी ४०० ४१० ४०५
ब्रोकाउली के.जी. ६० ७० ६५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ७० ८० ७५
ग्याठ कोबी के.जी. ५० ६० ५५
सेलरी के.जी. ४४० ४५० ४४५
पार्सले के.जी. ४४० ४५० ४४५
सौफको साग के.जी. ५० ६० ५५
पुदीना के.जी. ३१० ३२० ३१५
गान्टे मूला के.जी. ४० ५० ४५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. ३०० ३२० ३१०
स्याउ(झोले) के.जी. १२० १३० १२५
केरा दर्जन ९० १०० ९५
कागती के.जी. १५० १६० १५५
अनार के.जी. २४० २५० २४५
सुन्तला(नेपाली) के.जी. १४० १५० १४५
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १८० २०० १९०
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. १५० १६० १५५
काक्रो(हाइब्रीड) के जी ७० ८० ७५
नासपाती(चाइनिज) केजी १८० २०० १९०
मेवा(भारतीय) केजी १२० १३० १२५
लप्सी के.जी. ७० ८० ७५
अदुवा के.जी. १५० १६० १५५
खु्र्सानी सुकेको के.जी. ४२० ४३० ४२५
खु्र्सानी हरियो के.जी. ७० ८० ७५
खुर्सानी हरियो(बुलेट) के जी ७० ८० ७५
भेडे खु्र्सानी के.जी. ७० ८० ७५
लसुन हरियो के.जी. १५० १६० १५५
हरियो धनिया के.जी. ६० ७० ६५
लसुन सुकेको चाइनिज के.जी. ४५० ४६० ४५५
ताजा माछा(रहु) के जी ३१० ३२० ३१५
ताजा माछा(बचुवा) के जी २४० २५० २४५
ताजा माछा(छडी) के जी २४० २५० २४५
ताजा माछा(म‌ंुगरी) के जी २९० ३०० २९५

कति छ त माघ १० गतेको बजारमा तरकारीको मूल्य ?

वि.सं.२०७६ माघ १२ आइतवार ०७:५० मा प्रकाशित

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

उपकुलपतिका लागि दरखास्त आह्वान

उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौँ । विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...