back
CTIZAN AD

अन्नपूर्ण चिनी उद्योगको चिनी बिक्रीमा रोक

वि.सं.२०७६ माघ १२ आइतवार

882 

shares

१२ माघ, सर्लाही । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगले मौज्दात चिनी निकासी गर्न लागेपछि स्थानीय र जनप्रतिनिधिले अवरोध गरेको छन् ।

किसानको बाँकी रकम भुक्तानी नगरी उद्योगले प्रशासनको सहयोगमा गत वर्ष उत्पादन गरेको सात करोड मूल्य बराबरको चिनी निकासी गर्न लागेपछि शनिबार जनप्रतिनिधिको अगुवाइमा स्थानीय किसानले अवरोध गरेका हुन् ।

चिनी ढुवानी रोक्न किसान र जनप्रतिनिधि उद्योगको मूलगेटमा धर्नामा बसेका छन् । उद्योगले चिनी लैजान ट्रक ल्याएको थाहापाएपछि स्थानीय किसान उद्योग परिसरमा जम्मा भएका थिए ।

उद्योग व्यवस्थापनले गोदाममा रहेको चिनी लोड गर्न लागेपछि प्रदेश सांसद वीरेन्द्रप्रसाद सिंह, धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहसमेत उद्योगको मूलगेटमा धर्ना बसेका छन् । आइतबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ माघ १२ आइतवार ०८:०१ मा प्रकाशित

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...