१२ माघ, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।
बैंकका अनुसार आज माघ १२ (जनवरी २६) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रिदर ११४ रुपैयाँ ४३ पैसा रहेको छ ।
त्यस्तै युरो १ को खरिददर १२५ रुपैयाँ ५९ पैसा र विक्रिदर १२६ रुपैयाँ २५ पैसा रहेको छ भने पाउण्ड स्टलीङ १ को खरिददर १४८ रुपैयाँ ९७ पैसा र बिक्रिदर १४९ रुपैयाँ ७६ पैसा रहेको छ ।
त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैया २६ पैसा र विक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३० रुपैया ३४ पैसा र विक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ भने युएई दिरहाम १ को खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रिदर ३१ रुपैयाँ १५ पैसा रहेको छ ।
बहराइन डिनार १ को खरिददर ३०१ रुपैया ८९ पैसा रहेको छ भने विक्रिदर ३०३ रुपैयाँ ४८ पैसा रहेको छ ।
कुवेती डिनार १ को खरिददर ३७४ रुपैया ६२ पैसा र विक्रिदर ३७६ रुपैयाँ ५९ पैसा रहेको छ । साथै मलेसियन रिंगेट १ को खरिददर २८ रुपैया ०२ पैसा र विक्रिदर २८ रुपैयाँ १७ पैसा रहेको छ ।
यस्तो छ अन्य मुद्राको विवरण
|
|
||
| Rate Request | archives… | |
| Exchange Rate for 26 January 2020 | ||
|
|
||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Note: Under the present system the open market exchange rates quoted by different banks may differ. |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वि.सं.२०७६ माघ १२ आइतवार ०८:०४ मा प्रकाशित






























