back
CTIZAN AD

११ दलित परिवार २१ वर्षदेखि लालपुर्जाविहीन

वि.सं.२०७६ माघ १२ आइतवार

894 

shares

१२ माघ, गुल्मी । मालिका गाउँपालिका ७ घमिर सिलादीका ११ दलित परिवार लालपूर्जाविहीन छन् ।

२१ वर्षअघि घमिरबाट टुनीखोला हुँदै अर्जै जाने सडक खन्दा सबै जग्गा मोटरबाटोले सकेपछि उनीहरु सिलादीको सार्वजनिक चौरमा बसेका थिए । त्यसयता उनीहरु सिलादीको सार्वजनिक चौरमै बस्दै आएका छन् । त्यसबेला जुठे सुनारसहित कुल तीन घरपरिवार सिलादी बसेका थिए । अहिले परिवार सङ्ख्या बढेर ११ पुगेको छ । उमेर पुगेकाको नागरिकता बनेको छ ।

तर, अहिलेसम्म पनि जग्गाको स्वामित्व भएको लालापूर्जा पाउन सकेका छैनन् । आइतबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ माघ १२ आइतवार ०८:११ मा प्रकाशित

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...