back
CTIZAN AD

विश्वविद्यालयमा भागबन्डाको अत्तो

वि.सं.२०७६ माघ १२ आइतवार

837 

shares

१२ माघ, काठमाडौँ । विश्वविद्यालयहरुमा उपकुलपति नियुक्तिमा मुख्य दलबीच भागबन्डा नमिल्दा ढिलाइ भएको छ ।

उपकुलपति भागबन्डामा सत्तारुढ नेकपाभित्र आन्तरिक र प्रमुख विपक्षी दल कांग्रेसबीच कुरा नमिल्दा उपकुलपति नियुक्ति अड्काएको हो ।

मुख्य विपक्षी दल कांग्रेसलाई पनि केही विश्वविद्यालयमा भाग दिनुपर्ने भएकाले नियुक्ति झन् जटिल बन्दै गएको छ । अहिले पूर्वाञ्चल, पोखरा, कृषि तथा वन, सुदूरपश्मिाञ्चल, मध्यपश्चिमाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपति पद खाली छन् । आइतबारको अन्ननपूर्ण पोस्ट दैनिकबाट

वि.सं.२०७६ माघ १२ आइतवार ०८:२७ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

चीनतर्फको पहिरोले भोटेकोशीको बहाव प्रभावित, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता

चीनतर्फको पहिरोले भोटेकोशीको बहाव प्रभावित, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता

सिन्धुपाल्चोकको चीनसँगको सीमावर्ती क्षेत्र न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...