प्याजको भाउ १७ रुपैयाँ घट्यो, कति छ अन्य तरकारीको भाउ ?

१५ माघ, काठमाण्डौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा प्याजको भाउ १५ रुपैयाँ घटेको छ । मंगलबार १२० देखि १३५ रुपैयाँमा कारोबार भएको भारतीय प्याजको थोक मूल्य आजको बजारमा प्रतिकेजी ११८ देखि १२० रुपैयाँ सम्ममा विक्रि वितरण भइरहेको छ । त्यस्तै स्थानीय तथा भारतीय टमाटरको भाउ २५ देखि ५० रुपैयाँ … Continue reading प्याजको भाउ १७ रुपैयाँ घट्यो, कति छ अन्य तरकारीको भाउ ?