back
CTIZAN AD

प्याजको भाउ १७ रुपैयाँ घट्यो, कति छ अन्य तरकारीको भाउ ?

वि.सं.२०७६ माघ १५ बुधवार

939 

shares

१५ माघ, काठमाण्डौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा प्याजको भाउ १५ रुपैयाँ घटेको छ ।

मंगलबार १२० देखि १३५ रुपैयाँमा कारोबार भएको भारतीय प्याजको थोक मूल्य आजको बजारमा प्रतिकेजी ११८ देखि १२० रुपैयाँ सम्ममा विक्रि वितरण भइरहेको छ ।

त्यस्तै स्थानीय तथा भारतीय टमाटरको भाउ २५ देखि ५० रुपैयाँ किलो सम्म थोक मूल्य कायम रहेको समितिले जनाएको छ ।

यस्तो छ अन्य  तरकारीको थोक तथा खुद्रा मूल्य

दैनिक थोक मूल्य विवरण
माघ  १५, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ४५ ५० ४८
ठूलो गोलभेडा(भारतीय) केजी ४५ ५० ४८
गोलभेडा सानो के.जी. १५ २५ २०
गोलभेडा सानो(टनेल) के जी १५ २५ २०
गोलभेडा सानो(भारतीय) के जी २५ ३५ ३०
गोलभेडा सानो(तराई) के जी २५ ३५ ३०
अालु रातो के.जी. ३८ ४० ३९
आलु रातो(भारतीय) के जी ३३ ३५ ३४
प्याज सुकेको भारतीय के.जी. ११८ १२० ११९
गाजर(लोकल) के.जी. ४० ४५ ४२
गाजर(तराई) केजी ३० ३५ ३३
बन्दा(लोकल) के.जी. ३० ३५ ३३
बन्दा(तराई) केजी ३० ३५ ३३
बन्दा(नरिवल) केजी २५ ३० २८
काउली स्थानिय के.जी. ३० ३५ ३३
स्थानीय काउली(ज्यापु) केजी ४५ ५० ४८
काउली तरार्इ के.जी. २५ ३० २८
मूला सेतो(लोकल) के.जी. २० २५ २२
सेतो मूला(हाइब्रीड) केजी २० २५ २२
भन्टा लाम्चो के.जी. ५० ६० ५५
भन्टा डल्लो के.जी. ५० ६० ५५
मटरकोशा के.जी. ६० ७० ६५
घिउ सिमी(लोकल) के.जी. ७५ ८० ७८
घिउ सिमी(हाइब्रीड) केजी ७५ ८० ७८
घिउ सिमी(राजमा) केजी ९५ १०० ९८
टाटे सिमी के.जी. ६० ६५ ६२
तितो करेला के.जी. १३० १४० १३५
लौका के.जी. ४५ ५० ४८
फर्सी पाकेको के.जी. ४० ४५ ४२
फर्सी हरियो(लाम्चो) के.जी. १५ २० १८
हरियो फर्सी(डल्लो) केजी ३५ ४० ३८
भिण्डी के.जी. ९५ १०० ९८
पिंडालू के.जी. ४५ ५० ४८
स्कूस के.जी. ३५ ४० ३८
रायो साग के.जी. २० २५ २२
पालूगो साग के.जी. ३० ३५ ३३
चमसूरको साग के.जी. ३५ ४० ३८
तोरीको साग के.जी. ३० ३५ ३३
मेथीको साग के.जी. ४० ४५ ४२
प्याज हरियो के.जी. १२० १३० १२५
च्याउ(कन्य) के.जी. ११० १२० ११५
च्याउ(डल्ले) के जी ३१० ३२० ३१५
ब्रोकाउली के.जी. ४० ४५ ४२
चुकुन्दर के.जी. ६० ७० ६५
जिरीको साग के.जी. ६० ७० ६५
ग्याठ कोबी के.जी. ३५ ४० ३८
सेलरी के.जी. ४२० ४३० ४२५
पार्सले के.जी. ४२० ४३० ४२५
सौफको साग के.जी. ४० ५० ४५
पुदीना के.जी. २७० २८० २७५
गान्टे मूला के.जी. ३० ३५ ३३
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २८० २९० २८५
स्याउ(झोले) के.जी. ९० १०० ९५
केरा दर्जन ७० ८० ७५
कागती के.जी. १०० ११० १०५
अनार के.जी. १७० १८० १७५
सुन्तला(नेपाली) के.जी. ११० १२० ११५
तरबुजा(हरियो) के.जी. ५५ ६० ५८
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा ११० १२० ११५
काक्रो(लोकल) के.जी. ११० १२० ११५
काक्रो(हाइब्रीड) के जी ४० ५० ४५
नासपाती(चाइनिज) केजी १४० १५० १४५
मेवा(भारतीय) केजी ११० १२० ११५
लप्सी के.जी. ५५ ६० ५८
अदुवा के.जी. ११० १२० ११५
खु्र्सानी सुकेको के.जी. ३९० ४०० ३९५
खु्र्सानी हरियो के.जी. ५० ६० ५५
खुर्सानी हरियो(बुलेट) के जी ५० ६० ५५
भेडे खु्र्सानी के.जी. ५० ६० ५५
लसुन हरियो के.जी. १२० १३० १२५
हरियो धनिया के.जी. ४० ५० ४५
लसुन सुकेको चाइनिज के.जी. ३७० ३८० ३७५
ताजा माछा(रहु) के जी २८५ २९० २८८
ताजा माछा(बचुवा) के जी २२० २२५ २२३
ताजा माछा(छडी) के जी २२० २२५ २२३
ताजा माछा(म‌ंुगरी) के जी २५० २५५ २५३
दैनिक थोक मूल्य विवरण
माघ  १५, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ४५ ५० ४८
ठूलो गोलभेडा(भारतीय) केजी ४५ ५० ४८
गोलभेडा सानो के.जी. १५ २५ २०
गोलभेडा सानो(टनेल) के जी १५ २५ २०
गोलभेडा सानो(भारतीय) के जी २५ ३५ ३०
गोलभेडा सानो(तराई) के जी २५ ३५ ३०
अालु रातो के.जी. ३८ ४० ३९
आलु रातो(भारतीय) के जी ३३ ३५ ३४
प्याज सुकेको भारतीय के.जी. ११८ १२० ११९
गाजर(लोकल) के.जी. ४० ४५ ४२
गाजर(तराई) केजी ३० ३५ ३३
बन्दा(लोकल) के.जी. ३० ३५ ३३
बन्दा(तराई) केजी ३० ३५ ३३
बन्दा(नरिवल) केजी २५ ३० २८
काउली स्थानिय के.जी. ३० ३५ ३३
स्थानीय काउली(ज्यापु) केजी ४५ ५० ४८
काउली तरार्इ के.जी. २५ ३० २८
मूला सेतो(लोकल) के.जी. २० २५ २२
सेतो मूला(हाइब्रीड) केजी २० २५ २२
भन्टा लाम्चो के.जी. ५० ६० ५५
भन्टा डल्लो के.जी. ५० ६० ५५
मटरकोशा के.जी. ६० ७० ६५
घिउ सिमी(लोकल) के.जी. ७५ ८० ७८
घिउ सिमी(हाइब्रीड) केजी ७५ ८० ७८
घिउ सिमी(राजमा) केजी ९५ १०० ९८
टाटे सिमी के.जी. ६० ६५ ६२
तितो करेला के.जी. १३० १४० १३५
लौका के.जी. ४५ ५० ४८
फर्सी पाकेको के.जी. ४० ४५ ४२
फर्सी हरियो(लाम्चो) के.जी. १५ २० १८
हरियो फर्सी(डल्लो) केजी ३५ ४० ३८
भिण्डी के.जी. ९५ १०० ९८
पिंडालू के.जी. ४५ ५० ४८
स्कूस के.जी. ३५ ४० ३८
रायो साग के.जी. २० २५ २२
पालूगो साग के.जी. ३० ३५ ३३
चमसूरको साग के.जी. ३५ ४० ३८
तोरीको साग के.जी. ३० ३५ ३३
मेथीको साग के.जी. ४० ४५ ४२
प्याज हरियो के.जी. १२० १३० १२५
च्याउ(कन्य) के.जी. ११० १२० ११५
च्याउ(डल्ले) के जी ३१० ३२० ३१५
ब्रोकाउली के.जी. ४० ४५ ४२
चुकुन्दर के.जी. ६० ७० ६५
जिरीको साग के.जी. ६० ७० ६५
ग्याठ कोबी के.जी. ३५ ४० ३८
सेलरी के.जी. ४२० ४३० ४२५
पार्सले के.जी. ४२० ४३० ४२५
सौफको साग के.जी. ४० ५० ४५
पुदीना के.जी. २७० २८० २७५
गान्टे मूला के.जी. ३० ३५ ३३
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २८० २९० २८५
स्याउ(झोले) के.जी. ९० १०० ९५
केरा दर्जन ७० ८० ७५
कागती के.जी. १०० ११० १०५
अनार के.जी. १७० १८० १७५
सुन्तला(नेपाली) के.जी. ११० १२० ११५
तरबुजा(हरियो) के.जी. ५५ ६० ५८
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा ११० १२० ११५
काक्रो(लोकल) के.जी. ११० १२० ११५
काक्रो(हाइब्रीड) के जी ४० ५० ४५
नासपाती(चाइनिज) केजी १४० १५० १४५
मेवा(भारतीय) केजी ११० १२० ११५
लप्सी के.जी. ५५ ६० ५८
अदुवा के.जी. ११० १२० ११५
खु्र्सानी सुकेको के.जी. ३९० ४०० ३९५
खु्र्सानी हरियो के.जी. ५० ६० ५५
खुर्सानी हरियो(बुलेट) के जी ५० ६० ५५
भेडे खु्र्सानी के.जी. ५० ६० ५५
लसुन हरियो के.जी. १२० १३० १२५
हरियो धनिया के.जी. ४० ५० ४५
लसुन सुकेको चाइनिज के.जी. ३७० ३८० ३७५
ताजा माछा(रहु) के जी २८५ २९० २८८
ताजा माछा(बचुवा) के जी २२० २२५ २२३
ताजा माछा(छडी) के जी २२० २२५ २२३
ताजा माछा(म‌ंुगरी) के जी २५० २५५ २५३

कति छ त आजको बजारमा तरकारीको भाउ ? हेर्नुहोस् पूर्ण विवरण

वि.सं.२०७६ माघ १५ बुधवार ०९:०४ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...