नेकपा केन्द्रीय कमिटी बैठकमा के भने ओलीले ?

१५ माघ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गरेका छन् । सम्बोधनको क्रममा उनले भावनामा लाग्दैमा क्रान्ति नहुने बताएका छन् । पार्टी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको बुधबार उद्घाटन गर्दै ओलीले कार्यकर्ताहरुलाई भावनमा लागेर क्रान्ति र उपलब्धि हासिल नहुने बताएका हुन् । … Continue reading नेकपा केन्द्रीय कमिटी बैठकमा के भने ओलीले ?