प्याजको भाउ १०० मा झर्न थाल्यो, कति छ अन्य तरकारीको भाउ ?

१७ माघ, काठमाण्डौं । विगत केही महिनादेखि निरन्तर बढिरहेको प्याजको भाउ यतिबेला क्रमश घट्दै गएको छ । आजको बजारमा प्याजको भाउ ११२ देखि ११५ रुपैयाँ केजी थोक मूल्यमा कारोबार भइरहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार विहिबारको तुलनामा भारतीय प्याजको भाउ प्रतिकेजी झण्डै ८ रुपैयाँ घटेको हो । एकै सातामा प्याजको … Continue reading प्याजको भाउ १०० मा झर्न थाल्यो, कति छ अन्य तरकारीको भाउ ?