एमसीसी कार्यदलको पहिलो बैठक सम्पन्न, भयो यस्तो सहमति

२० माघ, काठमाडौं । एमसीसीसम्बन्धी अध्ययन कार्यदलको पहिलो बैठक सम्पन्न भएको छ । नेकपाले आइतबार मात्र पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्व भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहनेगरी एमसीसी अध्ययन कार्यदल गठन गरेको थियो । कार्यदलको घोषणा भएको भोलिपल्टै सोमबार पहिलो बैठक बसेको हो। बैठकमा संयोजक खनालसहित दुई सदस्य उपस्थित थिए । बैठकमा एमसीसी सम्झौतासम्बन्धी के-कस्ता … Continue reading एमसीसी कार्यदलको पहिलो बैठक सम्पन्न, भयो यस्तो सहमति