अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास प्रकरणबारे राखेको प्रतिक्रिया प्रति टिप्पणी गरेका छन् । अख्तियारले मन्त्री परिषद्ले गरेको निर्णयका कारण दोषी देखिएका व्यक्तिहरुलाई कार्वाही गर्न नसकिएको भन्ने भनाई गलत भएको उनको भनाई छ । ‘ललिता निवासको सरकारी जग्गा ब्यक्तिको नाममा दर्ता गर्ने विषयमा मन्त्रीपरिषदले नीति तर्जुमा नभई निर्णय गरेको हो । … Continue reading अख्तियारको भनाई गलत –संविधानविद् आचार्य