कति छ त आजको बजारमा तरकारीको भाउ ?

२४ माघ, काठमाण्डौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजारमा तरकारीको भाउ यसप्रकार तोकेको छ । समितिका अनुसार आजको बजारमा भारतीय प्याजको थोक मूल्य प्रतिकेजी ८० देखि ८२ रुपैयाँ केजी रहेको छ । त्यसैगरी आजको बजारमा भारतीय तथा लोकल टमाटरको भाउ प्रतिकेजी २५ देखि ५० रुपैयाँ केजी रहेको समितिले जनाएको छ । … Continue reading कति छ त आजको बजारमा तरकारीको भाउ ?