back
CTIZAN AD

कति छ त आजको बजारमा तरकारीको भाउ ?

वि.सं.२०७६ माघ २४ शुक्रवार

696 

shares

२४ माघ, काठमाण्डौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजारमा तरकारीको भाउ यसप्रकार तोकेको छ ।

समितिका अनुसार आजको बजारमा भारतीय प्याजको थोक मूल्य प्रतिकेजी ८० देखि ८२ रुपैयाँ केजी रहेको छ ।
त्यसैगरी आजको बजारमा भारतीय तथा लोकल टमाटरको भाउ प्रतिकेजी २५ देखि ५० रुपैयाँ केजी रहेको समितिले जनाएको छ ।

त्यस्तै स्थानीय ज्यापू काउली तथा तराईका काउली प्रतिकेजी १५ देखि ३५ रुपैयाँ केजी सम्ममा विक्रि वितरण भइरहेको छ भने उपभोक्ताले ४० देखि ५० रुपैयाँ केजी सम्ममा खरिद गरिरहेका छन् ।

त्यसैगरी आजको बजारमा लसुनको विवरण छैन । निरन्तर बढिरहेको लसुनको भाउ समितिले आफ्नो विवरणमा विहिबार देखि राख्न छाडेको छ ।

दैनिक थोक मूल्य विवरण
माघ  २४, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ४५ ५० ४८
ठूलो गोलभेडा(भारतीय) केजी ४५ ५० ४८
गोलभेडा सानो के.जी. १५ २० १८
गोलभेडा सानो(टनेल) के जी २० २४ २२
गोलभेडा सानो(भारतीय) के जी २५ ३५ ३०
गोलभेडा सानो(तराई) के जी २० २५ २२
अालु रातो के.जी. ३० ३२ ३१
आलु रातो(भारतीय) के जी ३० ३२ ३१
प्याज सुकेको भारतीय के.जी. ८० ८५ ८२
गाजर(लोकल) के.जी. ३० ३५ ३३
गाजर(तराई) केजी २५ ३० २८
बन्दा(लोकल) के.जी. ३० ३५ ३३
बन्दा(तराई) केजी ३० ३५ ३३
बन्दा(नरिवल) केजी २५ ३० २८
काउली स्थानिय के.जी. २० २५ २२
स्थानीय काउली(ज्यापु) केजी ३५ ४० ३८
काउली तरार्इ के.जी. १५ २० १८
मूला सेतो(लोकल) के.जी. १५ २० १८
सेतो मूला(हाइब्रीड) केजी १५ २० १८
भन्टा लाम्चो के.जी. ४५ ५० ४८
भन्टा डल्लो के.जी. ५० ६० ५५
मटरकोशा के.जी. ६० ७० ६५
घिउ सिमी(लोकल) के.जी. ६५ ७० ६८
घिउ सिमी(हाइब्रीड) केजी ६५ ७० ६८
टाटे सिमी के.जी. ५० ६० ५५
तितो करेला के.जी. १३० १४० १३५
लौका के.जी. ४० ४५ ४२
फर्सी पाकेको के.जी. ४० ४५ ४२
फर्सी हरियो(लाम्चो) के.जी. १५ २० १८
हरियो फर्सी(डल्लो) केजी ३५ ४० ३८
भिण्डी के.जी. ७५ ८० ७८
पिंडालू के.जी. ४० ४५ ४२
स्कूस के.जी. ३५ ४० ३८
रायो साग के.जी. २० ३० २५
पालूगो साग के.जी. ३० ४० ३५
चमसूरको साग के.जी. ३० ४० ३५
तोरीको साग के.जी. ३० ४० ३५
मेथीको साग के.जी. ३० ४० ३५
प्याज हरियो के.जी. १२० १३० १२५
तरुल के.जी. ६५ ७० ६८
च्याउ(कन्य) के.जी. ७० ८० ७५
च्याउ(डल्ले) के जी २८० २९० २८५
ब्रोकाउली के.जी. ४० ४५ ४२
चुकुन्दर के.जी. ७० ८० ७५
जिरीको साग के.जी. ६० ७० ६५
ग्याठ कोबी के.जी. ३५ ४० ३८
सेलरी के.जी. ४२० ४३० ४२५
पार्सले के.जी. ४२० ४३० ४२५
सौफको साग के.जी. ३० ४० ३५
पुदीना के.जी. २७० २८० २७५
गान्टे मूला के.जी. ३० ३५ ३३
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २७० २८० २७५
स्याउ(झोले) के.जी. ९० १०० ९५
केरा दर्जन ७० ८० ७५
कागती के.जी. १०० ११० १०५
अनार के.जी. ११० १२० ११५
अंगुर(हरियो) के.जी. १४० १५० १४५
अंगुर(कालो) केजी २४० २५० २४५
सुन्तला(नेपाली) के.जी. ९० १०० ९५
तरबुजा(हरियो) के.जी. ५५ ६० ५८
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा ११० १२० ११५
काक्रो(लोकल) के.जी. ११० १२० ११५
काक्रो(हाइब्रीड) के जी ३५ ४० ३८
नासपाती(चाइनिज) केजी १४० १५० १४५
मेवा(भारतीय) केजी ११० १२० ११५
लप्सी के.जी. ५५ ६० ५८
अदुवा के.जी. ११० १२० ११५
खु्र्सानी सुकेको के.जी. ३९० ४०० ३९५
खु्र्सानी हरियो के.जी. ५० ६० ५५
खुर्सानी हरियो(बुलेट) के जी ५० ६० ५५
भेडे खु्र्सानी के.जी. ५० ६० ५५
लसुन हरियो के.जी. १२० १३० १२५
हरियो धनिया के.जी. ४० ५० ४५
ताजा माछा(रहु) के जी २८५ २९० २८८
ताजा माछा(बचुवा) के जी २२० २२५ २२३
ताजा माछा(छडी) के जी २२० २२५ २२३
ताजा माछा(म‌ंुगरी) के जी २५० २५५ २५३
दैनिक खुद्रा मूल्य विवरण
माघ  २४, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ७० ८० ७५
ठूलो गोलभेडा(भारतीय) केजी ७० ८० ७५
गोलभेडा सानो के.जी. ३० ४० ३५
गोलभेडा सानो(टनेल) के जी ४० ५० ४५
गोलभेडा सानो(भारतीय) के जी ४० ५० ४५
गोलभेडा सानो(तराई) के जी ४० ५० ४५
अालु रातो के.जी. ४० ५० ४५
आलु रातो(भारतीय) के जी ४० ५० ४५
प्याज सुकेको भारतीय के.जी. ९० १०० ९५
गाजर(लोकल) के.जी. ४० ५० ४५
गाजर(तराई) केजी ३० ४० ३५
बन्दा(लोकल) के.जी. ४० ५० ४५
बन्दा(तराई) केजी ४० ५० ४५
बन्दा(नरिवल) केजी ४० ५० ४५
काउली स्थानिय के.जी. ५० ६० ५५
स्थानीय काउली(ज्यापु) केजी ६० ७० ६५
काउली तरार्इ के.जी. ४० ५० ४५
मूला सेतो(लोकल) के.जी. ३० ४० ३५
सेतो मूला(हाइब्रीड) केजी ३० ४० ३५
भन्टा लाम्चो के.जी. ६० ७० ६५
भन्टा डल्लो के.जी. ७० ८० ७५
मटरकोशा के.जी. ९० १०० ९५
घिउ सिमी(लोकल) के.जी. १०० ११० १०५
घिउ सिमी(हाइब्रीड) केजी १०० ११० १०५
टाटे सिमी के.जी. ७० ८० ७५
तितो करेला के.जी. १६० १७० १६५
लौका के.जी. ६० ७० ६५
फर्सी पाकेको के.जी. ५० ६० ५५
फर्सी हरियो(लाम्चो) के.जी. ३० ४० ३५
हरियो फर्सी(डल्लो) केजी ६० ७० ६५
भिण्डी के.जी. १०० ११० १०५
पिंडालू के.जी. ६० ७० ६५
स्कूस के.जी. ५० ६० ५५
रायो साग के.जी. ४० ५० ४५
पालूगो साग के.जी. ४० ५० ४५
चमसूरको साग के.जी. ४० ५० ४५
तोरीको साग के.जी. ४० ५० ४५
मेथीको साग के.जी. ४० ५० ४५
प्याज हरियो के.जी. १५० १६० १५५
तरुल के.जी. ८० ९० ८५
च्याउ(कन्य) के.जी. ९० १०० ९५
च्याउ(डल्ले) के जी ३०० ३१० ३०५
ब्रोकाउली के.जी. ६० ७० ६५
चुकुन्दर के.जी. ९० १०० ९५
जिरीको साग के.जी. ७० ८० ७५
ग्याठ कोबी के.जी. ५० ६० ५५
सेलरी के.जी. ४४० ४५० ४४५
पार्सले के.जी. ४४० ४५० ४४५
सौफको साग के.जी. ४० ५० ४५
पुदीना के.जी. ३१० ३२० ३१५
गान्टे मूला के.जी. ४० ५० ४५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. ३२० ३३० ३२५
स्याउ(झोले) के.जी. १२० १३० १२५
केरा दर्जन ९० १०० ९५
कागती के.जी. १५० १६० १५५
अनार के.जी. १८० २०० १९०
अंगुर(हरियो) के.जी. १८० २०० १९०
अंगुर(कालो) केजी २८० ३०० २९०
सुन्तला(नेपाली) के.जी. १२० १३० १२५
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १८० २०० १९०
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. १५० १६० १५५
काक्रो(हाइब्रीड) के जी ६० ७० ६५
नासपाती(चाइनिज) केजी १८० २०० १९०
मेवा(भारतीय) केजी १२० १३० १२५
लप्सी के.जी. ७० ८० ७५
अदुवा के.जी. १५० १६० १५५
खु्र्सानी सुकेको के.जी. ४२० ४३० ४२५
खु्र्सानी हरियो के.जी. ७० ८० ७५
खुर्सानी हरियो(बुलेट) के जी ७० ८० ७५
भेडे खु्र्सानी के.जी. ७० ८० ७५
लसुन हरियो के.जी. १५० १६० १५५
हरियो धनिया के.जी. ६० ७० ६५
ताजा माछा(रहु) के जी ३२० ३३० ३२५
ताजा माछा(बचुवा) के जी २८० ३०० २९०
ताजा माछा(छडी) के जी २८० ३०० २९०
ताजा माछा(म‌ंुगरी) के जी २९० ३०० २९५

यस्तो छ आजको बजारमा तरकारीको मूल्य, हेर्नुहोस् पूर्ण विवरण

वि.सं.२०७६ माघ २४ शुक्रवार ०८:२९ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...