हेर्नुहोस आजको राशिफल, कस्लाई फलिफाप अनि कस्लाई बाधा छ त ?

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ । प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ । कृषि तथा पशुधनले मनग्गे फाइदा दिनेछ । दोहोर्याएर … Continue reading हेर्नुहोस आजको राशिफल, कस्लाई फलिफाप अनि कस्लाई बाधा छ त ?