यस्तो छ आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

२७ माघ, काठमाण्डौं । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । विभागका अनुसार आज माघ २७ गते (फेब्रअरी १०) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ९३ पैसा र विक्रिदर ११४ रुपैयाँ ५३ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १२४ … Continue reading यस्तो छ आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?