back
CTIZAN AD

यस्तो छ आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०७६ माघ २७ सोमवार

885 

shares

२७ माघ, काठमाण्डौं । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।
विभागका अनुसार आज माघ २७ गते (फेब्रअरी १०) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ९३ पैसा र विक्रिदर ११४ रुपैयाँ ५३ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १२४ रुपैयाँ ७० पैसा र बिक्रिदर १२५ रुपैयाँ ३६ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४६ रुपैयाँ ८९ पैसा र विक्रिदर १४७ रुपैयाँ ६६ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ ?

Rate Request     archives…
Exchange Rate for 10 February 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
113.93
114.53
  European Euro
1
124.70
125.36
  UK Pound Sterling
1
146.89
147.66
 Swiss Franc
1
116.51
117.13
  Australian Dollar
1
76.02
76.42
 Canadian Dollar
1
85.59
86.04
  Singapore Dollar
1
82.00
82.43
 Japanese Yen
10
10.38
10.44
 Chinese Yuan
1
16.27
16.36
  Saudi Arabian Riyal
1
30.37
30.53
  Qatari Riyal
1
31.29
31.46
  Thai Baht
1
3.64
3.66
  UAE Dirham
1
31.02
31.18
  Malaysian Ringgit
1
27.51
27.65
  South Korean Won
100
9.55
9.61
 Swedish Kroner
1
11.79
11.86
  Danish Kroner
1
16.69
16.78
  Hong Kong Dollar
1
14.67
14.75
  Kuwaity Dinar
1
374.22
376.19
  Bahrain Dinar
1
302.21
303.80

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

 

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर, (पूर्ण विवरणसहित)

वि.सं.२०७६ माघ २७ सोमवार ०७:५९ मा प्रकाशित

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित २२ वटा माध्यमिक र...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...