back
CTIZAN AD

फोन नउठाएको भन्दै युवकले गरे प्रेमिकाको हत्या

वि.सं.२०७६ माघ २७ सोमवार

888 

shares

२७ माघ, मोरङ । सुनसरीको दुहवीकी सम्झना खत्री परियारको हत्या भएको छ ।

परियारको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । ३२ वर्षीया सम्झनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले कृष्णश्रवण गाउँपालिका ३ घर भई मोरङको बुढीगंगा गाउँपालिका ३ पोठियामा बस्दै आएका २५ वर्षीय सुरेन्द्रप्रसाद शाहलाई पक्राउ गरेको हो ।

पक्राउ परेका साहले सम्झनासँग आफ्नो तीनवर्षदेखि प्रेम सम्बन्ध रहेको र बारम्बार फोन गर्दा पनि नउठाएको झोंकमा हत्या गरेको बयानका क्रममा प्रहरीसमक्ष बताएका छन् । गत शुक्रबार विराटनगर महानगरपालिका १२ बखरीको मलहनस्थित उखुबारीमा घाँटी रेटेर हत्या गरी सलले बेरेको अवस्थामा सम्झनाको शब फेला परेको थियो । सोमबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ माघ २७ सोमवार ०८:०८ मा प्रकाशित

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ । मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ । कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना...

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

  झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...