back
CTIZAN AD

६२ जिल्लाका विद्यार्थी एउटै विद्यालयमा !

वि.सं.२०७६ माघ २७ सोमवार

864 

shares

२७ माघ, काठमाडौँ । ललितपुरमा १८६ सामुदायिक विद्यालय छन् । तीमध्ये विद्यार्थी अभावमा आधा दर्जन प्राथमिक तहका विद्यालय अर्कामा गाभिसकिएको छ । सबैभन्दा धेरै विद्यार्थी र उत्कृष्ट नतिजा ल्याउने आदर्श सौल युवक माविले भने आइतबार ५० औं वार्षिकोत्सव मनाएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख योगेन्द्र बरालका अनुसार जिल्लामा विद्यालय सङख्या घटेसँगै शिक्षक दरबन्दी मिलान हुँदैछ । ललितपरको प्राथमिक तहका १९७ जनाको दरबन्दी अन्यत्र पठाउने तयारी गरिएको छ ।

८२ वटा सामुदायिक माविमध्ये सबैभन्दा धेरै विद्यार्थी र उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय आदर्श सौल नै हो, ‘प्रमुख बरालले भने , ‘जहाँ विद्यार्थी धेरै छन् , त्यहाँ शैक्षिक गुणस्तर छ भन्ने बुझिन्छ । ’ यो विद्यालय ललितपुर महानगरपालिका २२ बुङमतीमा छ । यहाँ पूर्वप्राथमिकदेखि कक्षा ५ सम्म र वडा नम्बर २५ छ्यासिकोटमा माध्यामिक तह पठनपाठन हुन्छ विद्यालयमा कक्षा १२ सम्म ६२ जिल्लका १ हजार ८३५ विद्यार्थी अध्ययनरत छन् । सोमबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ माघ २७ सोमवार ०८:२४ मा प्रकाशित

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा...