back
CTIZAN AD

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

वि.सं.२०८३ भदौ १७ बुधवार

21 

shares

काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित २२ वटा माध्यमिक र १४ वटा आधारभूत सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदमा पदपूर्तिका लागि दोस्रो पटक दरखास्त आह्वान गरेको छ ।

यसअघि मिति २०८३/०५/०२ गते दरखास्त आह्वान सम्बन्धी सूचना प्रकाशित गरिएकामा हालै आएको प्राकृतिक विपत्तिका कारण सडक सञ्जाल र जनजीवनमा प्रतिकूल प्रभाव परेको हुँदा, दरखास्त पेश गर्ने म्याद मिति २०८३/०५/२३ गतेसम्म थप गरिएको जनाइएको छ ।

शिक्षा नियमावली, २०५९ (दशौँ संशोधन सहित) को नियम ९३ बमोजिम योग्य उम्मेदवारहरूले थपिएको म्यादभित्र आवश्यक कागजात र विद्यालय विकास प्रस्ताव सहित सम्बन्धित विद्यालयमा रीतपूर्वकको दरखास्त पेश गर्न सूचित गरिएको छ ।

वि.सं.२०८३ भदौ १७ बुधवार १३:२४ मा प्रकाशित

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

नुवाकोट । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...