कोरोना भाइरसको लक्षण देखिएको भन्दै गाउँपालिकाले माग्यो सरकारसँग सहयोग

२९ माघ, काठमाण्डौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले गाउँपालिकामा कोरोना भाइरसको जस्तै लक्षण देखिएको भन्दै आवस्यक सहयोगका लागि केन्द्र स्वास्थ्य मन्त्रालयसँग आवस्यक सहयोग माग गरेको छ । गाउँपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई मंगलबार एक पत्र लेख्दै गाउँपालिकाको वडा नं ३ साविक गुम्बा गाविस वडा नं ८ गुम्बा बस्तिमा माघ २७ गते देखि विश्वभर फैलिरहेको नोबेल कोरोना … Continue reading कोरोना भाइरसको लक्षण देखिएको भन्दै गाउँपालिकाले माग्यो सरकारसँग सहयोग