कुवेतको एक निर्माणस्थलमा पुरिएर चार नेपाली कामदारको मृत्यु, तीन घाईते
१ फागुन, कुवेत । कुवेतको एक निर्माणस्थलमा कायम गर्ने क्रममा चार नेपालीको ज्यान गएको छ । कुवेतको अल मुतला इलाकामा रहेको एक निर्माणस्थलमा बालुवाको ढिस्को खस्दा चार नेपाली कामदारको मृत्यु हुनुका साथै तीन घाईते भएको बताइएको छ । तर, ती घाईते नेपाली वा अन्य कामदार भन्ने खुलाइएको छैन । बुधबार भएको उक्त दुर्घटनमा अन्य केही … Continue reading कुवेतको एक निर्माणस्थलमा पुरिएर चार नेपाली कामदारको मृत्यु, तीन घाईते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed