फागुन १ गतेसम्म ११ जीवन वीमा कम्पनीको दोस्रो त्रैमासिक रिपोर्ट सार्बजनिक, कसको नाफा कति ?
वीमा क्षेत्रको नियामक निकाय वीमा समितिको निर्देशन अनुसार प्रत्येक ३ महिनामा आफ्नो त्रैमासिक बित्तिय बिबरण सर्बजनिक गर्नुपर्ने बाध्यकारी व्यवस्था भए अनुसार बिहिबारसम्म ११ जीवन वीमा कम्पनीहरुले पुष मसान्तसम्मको बित्तिय बिबरण सार्बजनिक गरेका छन । पुष मसान्तसम्मको वित्तिय विवरण अनुसार गत वर्ष भन्दा यो वर्ष जीवन वीमा कम्पनीहरुको औषत नाफा बढेको छ । बित्तिय विवरण सार्वजनिक … Continue reading फागुन १ गतेसम्म ११ जीवन वीमा कम्पनीको दोस्रो त्रैमासिक रिपोर्ट सार्बजनिक, कसको नाफा कति ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed