एघार निर्जीवन वीमा कम्पनीको पुष मसान्तसम्मको बित्तिय बिबरण सार्बजनिक, कसको नाफा कति ?

चालु आ.ब. २०६७/७७ को दोस्रो त्रैमाससम्म ११ निर्जीवन वीमा कम्पनीहरुले आफ्नो आम्दानी विवरण सार्बजनिक गरेका छन । सार्बजनिक गरिएको बित्तिय बिबरण अनुसार उनीहरुले गत आ.ब.२०७५/७६ को पुष मसान्तको तुलनामा चालु आ.ब.२०७६/७७ को सोहि अबधिमा ३६.७१६ प्रतिशत बढी नाफा कमाएका छन । निर्जिवन विमा कम्पनीहरुको चालु आ.ब.को पहिलो त्रैमास असोज मसान्तसम्मको भन्दा पुष मसान्तसम्मको नाफा १४२.३५८ … Continue reading एघार निर्जीवन वीमा कम्पनीको पुष मसान्तसम्मको बित्तिय बिबरण सार्बजनिक, कसको नाफा कति ?