गाँजाबाट दस वर्षमा पाँच दोब्बर जिडीपी बढाउन सकिन्छ

अहिलेको विश्व अर्थतन्त्रमा गाँजाको बिरोध गर्नेहरू अनाडी र गाँजा बारेमा यसको ग पनि जानकारी नभएका हुन् । विगत ५० वर्ष देखि गाँजाको विरोधमा दिमाग वाश गरिएको हुनाले हामी गाँजालाई नशाको रूपमा मात्र हेर्ने बनेर त्यसको बिरोधी बनाईएको हो । ज-जसले हामीलाई अबैध गर्न दबाब र हौसला दिए ती मुलुकहरूमा अहिले गाँजा वैध छ र कतिपयमा … Continue reading गाँजाबाट दस वर्षमा पाँच दोब्बर जिडीपी बढाउन सकिन्छ