सरकारले आफू असफल कहिल्यै भन्दैन

कुनै पनि सरकार वा प्रधानमन्त्री, मन्त्री वा पदाधिकारीको प्रशंसा वा आलोचना त्यो सरकार चलाउने नेताको कार्यसम्पादन र कार्यशैलीप्रति हो, कुन दलको सरकार हो त्यससंग मतलबुनुहुदैन । न कुनै सरकार वा त्यसका मन्त्री वा प्रमको आलोचना गर्नु उसका बिरोधीको प्रशंसा गर्नु हो, न सरकार र तिनका पात्रको प्रशंसा गर्नु बिपक्षी दल वा नेताको आलोचना हो । … Continue reading सरकारले आफू असफल कहिल्यै भन्दैन