यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

७ फागुन, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । बैंकका अनुसार आज फागुन ७ (फेब्रअरी १९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ १९ पैसा र बिक्रिदर ११४ रुपैयाँ ७९ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १२३ रुपैयाँ ७१ पैसा र विक्रिदर … Continue reading यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?