७ फागुन, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।
बैंकका अनुसार आज फागुन ७ (फेब्रअरी १९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ १९ पैसा र बिक्रिदर ११४ रुपैयाँ ७९ पैसा रहेको छ ।
त्यस्तै युरो १ को खरिददर १२३ रुपैयाँ ७१ पैसा र विक्रिदर १२४ रुपैयाँ ३६ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४८ रुपैयाँ ९० पैसा र बिक्रिदर १४९ रुपैयाँ ६८ पैसा रहेको छ ।
यस्तो छ अन्य मुद्राको विवरण
|
|
||
| Rate Request | archives… | |
| Exchange Rate for 19 February 2020 | ||
|
|
||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Note: Under the present system the open market exchange rates quoted by different banks may differ. |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ (हेर्नुहोस् पूर्ण विवरण)
वि.सं.२०७६ फागुन ७ बुधवार ०९:१६ मा प्रकाशित